गोरखाका तीन वडामा काँग्रेस उम्मेद्वार निर्विरोध

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत तीनवटा वडामा नेपाली काँग्रेसका उम्मेद्वार निर्विरोध वडाध्यक्ष भएका छन् । अरु पार्टीका कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि काँग्रेसका उम्मेदवार निर्विरोध वडाध्यक्ष भएका हुन् । निर्विरोध भएपनि निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाँकी नै छ । चुमनुब्री गाउँपालिकाको वडा नं १ सामागाउँको वडाध्यक्षमा काँग्रेसबाट वीरबहादुर लामा निर्विरोध हुनुभएको हो । … Continue reading गोरखाका तीन वडामा काँग्रेस उम्मेद्वार निर्विरोध